वैशाख २३ गते निर्वाचन गर्ने ओलीको प्रस्ताव

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै निर्वाचनको प्रस्ताव गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर प्रधानमन्त्री ओलीले निर्वाचनबारे प्रस्ताव राखेका हुन् ।

२०७८ वैशाख २३ वा वैशाखभित्रै निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष प्रधानमन्त्रीले राखेको स्रोतले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.