संसद् विघटन संविधानमाथिको आक्रमण भएको तीन दलको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले संसद विघटन संविधान विपरित भएको भन्दै संविधान माथिको आक्रमण भएको

कांग्रेसको द्विविधा र मध्यावधि चुनाव

काठमाडौँ : सरकारले आइतबार अकस्मात प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालै विज्ञप्ति जारी गरी त्यसलाई ‘जनमतको उपेक्षा र असंवैधानिक कदम’ भन्दै विरोध जनायो । कांग्रेससँगै अन्य विपक्षी दलहरुले पनि सरकारको उक्त

संसद् विघटनपछि प्रधानमन्त्रीकाे पहिलाे संबाेधनमा के छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा साेमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा

प्रधानमन्त्रीकाे संवाेधन : पार्टी भित्रकै नेतामाथि राेष

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा साेमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा

शान्त स्वभावका रामवरणले भने ‘राष्ट्रपतिले मर्यादा कायम गर्नु भएन’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद भंग असंवैधानिक कदम भएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा बोल्दै उनले अहिले राष्ट्रपतिको संस्थामाथि चोट पुगेको बताए । प्रधानन्त्री र राष्ट्रपतिले चालेको कदम

मानव अधिकारवादीहरु सिंहदरबार बाहिरबाट पक्राउ

संसद बिघटनको विरोधमा सिंहदरबारबाहिर प्रदर्शन गर्न गएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा प्रतिनीधि सभा गरिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण ढोका अगाडि

प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो तीन बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । संसद विघटनपछिको अवस्थाको बारेमा प्रधानमन्त्रीले सम्बोधनमार्फत जानकारी गराउन लागेका हुन्

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् । उनले ६४ प्रतिशत जनमत लिएको

ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध

ओली निकट सांसदहरुको भेला आज हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुको भेला आज हुँदै छ । प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न सोमबार बैठक बोलाएका हुन् । ओलीले विहान नौ बजे विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त