लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौं : लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको बक्यौता रकम नतिरेपछि प्रहरीले उनलाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।!-->!-->!-->…
४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं : ४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा राष्ट्रिय मेलमिलाप दिवस!-->…
यमनको एडन शहरस्थित विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
एजेन्सी : यमनको एडन शहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।
हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो ।!-->!-->!-->…
गैर आवासीय नेपाली युवती अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’
काठमाडौं : गैर आवासीय नेपाली युवती अंशिका शर्माले मिस नेपाल युनिभर्सको ताज जितेकी छिन् । मिस नेपाल ओशियानाकी फस्ट रनर अप २४ वर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी हुन् ।
!-->!-->!-->…
तीन वर्षमा प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र पानी खर्च भयो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र ट्यांकीका ट्यांकी पानी खर्च भएको बताएका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै!-->…
प्रचण्ड–माधव समूहको बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको!-->…
सिंगापुरमा बुधबार कोरोनाविरुद्धको खोप लगाइँदै
एजेन्सी : सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ ।
यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने!-->!-->!-->…
आफ्नो अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्ने बेला आयो : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् ।
‘तमु (गुरुङ) समुदायको तमु ल्होसार, किराँत समुदायको!-->!-->!-->…
क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु, कैयौं घाइते
एजेन्सी : क्रोएशियामा गएको छ दशमलब चार म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएका छन् ।
पेट्रेनिया शहरमा १२ वर्षकी एक बालिकाको मृत्यु भएको छ । पाँच जनाको!-->!-->!-->…
चाडपर्वबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
यस!-->!-->!-->…