कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको भारतीय खोप 'कोभिसिल्ड'लाई आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले सो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । कोभिसिल्ड भारतीय कम्पनी

प्रतिनिधिसभा विघटनको निर्णय नसच्याए अनर्थ हुन्छ : नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रनिनिधिसभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, खोपको विषयमा छलफल

काठमाडौं : भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीविच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोप

बाइडनद्वारा कोरोना प्रभावितका लागि १९ खर्बको राहत प्याकेजको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् । जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत

आन्दोलनबारे निर्णय गर्न प्रचण्ड नेपाल समूहको स्थायी समिति बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दै छ । बैठक बिहान ११ बजेलाई तय भएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । यसपटकको अध्यक्षता पार्टीका समान वरीयताका अध्यक्ष

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा आजपनि सुनुवाइ हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र

आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं : आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि २ माघलाई राष्ट्रिय

नेपाललाई विश्वकै ध्यानको राजधानी बनाऔं : स्वामी आनन्द अरुण

काठमाडौं (जीएनएन) -- ओशो तपोवन काठमाडौंका संस्थापक स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ध्यानको राजधानी बनाउने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनले पहिले नेपालले राष्ट्रिय ध्यान दिवस घोषणा गर्नुपर्ने

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं : नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली दिल्ली प्रस्थान गरेका छन् । मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । तीन दिने भ्रमणका क्रममा

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै छन् । दुई दिनसम्म नयाँदिल्लीमा हुने बैठकमा सहभागी हुन ज्ञवाली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो । तीन दिने भारत