नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप तीन सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पीसीआर नमूना परीक्षण गर्दा ३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं : भारतले पहिलो चरणमा नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा भोला थापा नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को उपकूलपतिमा भोला थापा नियुक्त भएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको सिफारिस समितिले थापालाई उपकूलपतिमा नियुक्त गरेको हो । थापा यसअघि सोही विश्व विद्यालयका पूर्व रजिष्ट्रार

संवैधानिक इजलासमा बहसका लागि समय तोकियो

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय तोकिएको जानकारी दिएका

भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउँदै, पहिलो चरणमा कसले लगाउन पाउँछन् ?

काठमाडौं : भारतले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउँदैछ । महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसेल्सलाई आजबाट अनुदानमा खोप दिने भएको हो । नेपालले

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश एकमा आजबाट हिउँदे अधिवेशन

काठमाडौं : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका दुई प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । सत्तारुढ नेकपामा विभाजन आएपछि शुरु हुन लागेको प्रदेश एक र बागमती प्रदेशको अधिवेशनमा मुख्यमन्त्रीले अविश्वासको सामना गर्नुपर्ने भएको

आफुले अपेक्षा भन्दा धेरै काम गरेको ट्रम्पको दावी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । कार्यकाल छाडनुअघि ह्वाइटहाउसबाट गरेको विदाइ सम्बोधनमा उनले आफुले अपेक्षा भन्दा धेरै काम गरेको दावी गरेका हुन् । ट्रम्पले केहीदिन

संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज

नेपालमा थपिए ३४८ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप तीन सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ९ सय ५६ जनाको पीसीआर नमूना परीक्षण गर्दा २ सय १९ जना पुरुष र १ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २

संसद विघटनको विरोधमा महिला संगठनद्वारा प्रदर्शन

काठमाडौं : संसद विघटनको विरोधमा विभिन्न दलका महिला संगठनहरुले संयुक्तरुपमा प्रदर्शन गरेका छन् । मंगलबार संयुक्त महिला संघ, संघर्ष समितिले काठमाडौंको रत्नापार्कमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले निरंकुशता चाहिँदैन,