प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले काठमाडौंमा जनप्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गरेको हो । प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल

संसद विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेश

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गरेका हुन् । बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र

कोरोनाविरुद्धको खोप एक हप्ताभित्रै लगाउन शुरु गरिने

काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक हप्ताभित्रै लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले खोप दिनका लागि तयारी शुरु गरेको हो । पहिलो चरणमा खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव

गैह्र आबासीय नेपाली प्रबल गुरुङको डिजाइनमा सजिएकी अमेरिकी उपरास्ट्रपति कमला ह्यारिस

(जीएनएन) संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन्। गुरुङ ले आफ्ना

पहिलो पटक महिला सैनिकले पूरा गरिन् जंगल वारफेयर तालिम

काठमाडौं : नेपाली सेनाको इतिहासमै पहिलोपटक महिला सैनिकले प्रतिबिद्रोह तथा जंगल युद्धकला (वारफेयर) तालिम सम्पन्न गरेकी छन् । प्रतिविद्रोह तथा जंगल युद्धकला (वारफेयर) तालिममा सहभागी भएकी सैनिक जवान (सिपाही) राधिका थापाले सफलतापूर्वक तालिम

नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप तीन सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ३० जनाको पीसीआर नमूना परीक्षण गर्दा २ सय २४ जना पुरुष र १ सय २२ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल

कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं : भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज नेपाल आइपुगेको हो । भारतबाट प्राप्त कोभिसिल्ड खोप विमानस्थलमै नेपालका लागि भारतीय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले सम्हाले कार्यभार, उल्ट्याए ट्रम्पका विदेश नीति

एजेन्सी : अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् । नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।