नेकपाका दुवै समूहसँग निर्वाचन आयोगले आज छलफल गर्दै

काठमाडौं : निर्वाचन आयोगले आज नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । केपी ओली र पुष्पकमल दाहाल र माधब नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावि गरेपछि आयोगले छलफल गर्न बोलाएको हो । आयोगले आज साढे एघार बजे दुबै समूहका

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस

अवहेलना मुद्दा : प्रधानमन्त्रीलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । त्यस्तै अदालतले चारजना पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण

निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलका लागि बोलायो

काठमाडौं : निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई शुक्रबार छलफलका लागि बोलाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो । आयोगले शुक्रबार साढे एघार

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक गर्न शुरु

काठमाडौं : निर्वाचन आयोगले आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न शुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोलेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर नामाबली अद्यावधिक गर्न थालिएको हो । अदालतमा

ट्रान्सपरेन्सीद्वारा सन् २०२० को भ्रष्टाचार सूचकाङ्क सार्वजनिक, नेपाल कति स्थानमा ?

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार २०२० भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सूचकाङ्कमा भ्रष्टाचारका कारण कोरोना महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको जनाएको छ । १ सय ८० देशको

क्यामरुनमा बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

एजेन्सी : अफ्रिकी मुलुक क्यामरुनमा बसमा आगलागी हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा बुधबार पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बस दुर्घटनमा परेको हो ।

स्वस्थानी व्रत आजबाट शुरु

काठमाडौं : पुस शुक्ल पुर्णिमादेखि माघ पुर्णिमासम्म चल्ने श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ । एक महिनासम्म बसिने यो ब्रतलाई कठोर ब्रतको रुपमा लिइन्छ । उपत्यकाको पूर्वमा पर्ने साँखुको शालीनदी तथा भक्तपुरको हनुमानघाटमा श्री

कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई अहिले किन त्यो चिह्न चाहियो ?- प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको प्रचण्ड-माधव समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री

नेपाल थप २८३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार ३ सय ८२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७० हजार ३