मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता : बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन् ।
उपचारको क्रममा भारतमा रहेका नेता भट्टराईले ट्विट गर्दै फेरि पुरानै कुर्सीको!-->!-->!-->…
नेकपा ओली समूहको स्थायी कमिटी स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि बसेको स्थायी कमिटीको बैठक आज पनि बस्ने भनिएको थियो ।
तर आजको बैठक एकाएक स्थगित गरिएको ओलीको सचिवालयले!-->!-->!-->…
भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा
बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित की १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक!-->!-->!-->…
कोरोनाविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप प्रभावकारी देखियो, एक मात्रा मात्रै लगाए पुग्ने
एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय एफडिएले ले एक डोज मात्रै लगाए पुग्ने खोप प्रभावकारी देखिएपछि स्वीकृति दिने तयारी गरेको छ ।
खोपलाई सर्वासाधारणको प्रयोगका!-->!-->!-->…
कांग्रेस पदाधिकारी बैठक बस्दै
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजेका लागि बैठक डाकिएको छ ।
बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद!-->!-->!-->…
पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरियो
पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ । रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको!-->…
कांग्रेसकाे पदाधिकारी बैठक बिहीबार बस्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्बोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका!-->!-->!-->…
संसद तोकिएकै समयमा आह्वान गर्ने प्रधानमन्त्रीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा संसद बैठक आह्वान हुने बताएका छन् ।
आज आफ्नो समूहको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा संसद बैठक आह्वानको तयारी भएको बताएका हुन् ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम
काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् ।
गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीले!-->!-->!-->…
सर्वोच्चको फैसलालाई माने पनि सम्मान गर्न सकिन्न : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निणर्यलाई सम्मान नगर्ने बताएका छन् ।
मंगलबार मध्यरातमा ट्वीट गर्दै उनले अदालतको निणर्यलाई सम्मान गर्न नसकिने भन्दै अदालतको फैसलाले मुलुकको!-->!-->!-->…