प्रधानमन्त्री ओली आज झापा जाँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक पार्कको उदघाटनका लागि उनी झापा जान लागेका हुन् ।
उनले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको!-->!-->!-->…
सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए
म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।
राजदुत क्याव मोले निर्वाचित सरकारलाई!-->!-->!-->…
प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् ।
शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन!-->!-->!-->…
भारतमा १ करोड ४२ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् ।!-->…
राष्ट्रसंघद्वारा नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस
काठमाडौं : संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ ।
फागुन १० देखि फागुन १४ सम्म बसेको संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीको बैठकमा नेपालले!-->!-->!-->…
गायक कृष्ण पाैडेलको ‘लुकी लुकी मायाले’
काठमाडौं : गायक कृष्ण पाैडेलले नयाँ गीत 'लुकी लुकी मायाले' सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक पाैडेलकाे आफ्नै रहेकाे छ ।
पछिल्लाे समय समाजमा भएकाे माया!-->!-->!-->…
पूर्वमन्त्री कुबेर शर्माको निधन
काठमाडौं : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो ।
शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए । उनी नेपालको!-->!-->!-->…
पत्रकार खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको अमेरिकी प्रतिवेदन सार्वजनिक
एजेन्सी : अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा निर्वासित पत्रकार!-->!-->!-->…
फागुन २३ मा संसद बैठक बोलाउन सिफारिस
काठमाडौं : सरकारले फागुन २३ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अघिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस!-->…
कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं : कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।
बिहीबार राति मस्तिष्कघात भएका उनलाई वीर अस्पताल भर्ना गरिएको!-->!-->!-->…