नेपाल र बंगलादेशबीच रेल मार्गसहित ४ विषयको समझदारीपत्रमा हस्ताक्षर
ढाका : नेपाल र बंगलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय,!-->!-->!-->…
क्रियाशिल सदस्यता वितरण र नवीकरण द्रुत गतिमा अघि बढाउने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता वितरण र नवीकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ ।
पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म!-->!-->!-->…
राष्ट्रपति भण्डारी र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेट
काठमाडौं : बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली!-->!-->!-->…
प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा चन्दले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए ।
!-->!-->!-->!-->!-->…
राष्ट्रपति भण्डारी बंगलादेशमा
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको राजधानी ढाका पुगेकी छन् ।
राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा!-->!-->!-->…
माधव नेपालसहित ४ नेतालाई एमालेले माग्यो स्पष्टीकरण
काठमाडौं : नेकपा (एमाले)ले माधवकुमार नेपाल सहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
शनिबार बालुवाटारमा!-->!-->!-->…
अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता
एजेन्सी : अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।
उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा!-->!-->!-->…
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीको!-->!-->!-->!-->!-->…
आजदेखि गैँडा गणना शुरु हुँदै
काठमाडौं : नेपालमा तोकिएको समयभन्दा करिब दुई वर्षपछि सोमबारबाट विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना शुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा!-->!-->!-->…
नाली खन्दा बम फेला पर्यो
कैलाली : कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।
त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली!-->!-->!-->…