पत्रकार महासंघकाे चुनावका लागि उम्मेदवारकाे सूची हेराैं

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष

आज पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइँदै

काठमाडौं : रङहरुको पर्व फागु आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर

अबको केही दिनमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको केही दिनमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको 'नागरिकको प्रश्न दलहरुको

जोशीको निधनप्रति कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले दिवंगत नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखियो

काठमाडौं : दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको छ । दिउँसो २ बजेसम्म जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ

प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्छौं : म्यानमारका सैनिक प्रमुख

एजेन्सी : म्यानमारका सैनिक प्रमुखले प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्ने वाचा गरेका छन् । सैन्य प्रमुख जनरल मिन आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि चुनावमार्फत प्रजातन्त्र स्थापना गराउने घोषणा गरेका हुन् ।

सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

काठमाडौं : सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२ बजेदेखि २ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं : दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु

एजेन्सी : इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा थप १ सय ६५ जना घाइते भएका छन् । कायरोबाट लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ जाँदै

नेपाली काङ्रेशका नेता नबिन्द्रराज जोशीको निधन,

नेपाली काङ्रेसका नेता नबिनद्राराज जोशीको निधन भएको छ । पक्षघात भएर काठमान्डौको नर्भिक अस्पातलमा उपचार् गराई रहनु भएको जोशीको शुक्रबार साझ निधन भएको अस्पतालले जनाएको छ । नेपाली काङ्रेसमा बौद्धिक र आदर्शबादी नेता जोशी काठमाडौं