एनआरएनए महिला फोरम जर्मनीको अनलाइन बिचार गोष्ठी र अन्तर्कृया सम्पन्न,
गैर आबसिय नेपाली संघ जर्मनीको महिला फोरमले नेपाली महिलाहरुको सुरक्षा , स्वाबलम्बन र नेत्रित्व बिकास बारेमा अन्तर्कृया कार्यक्रम सप्मन्न गरेको छ । १११औं महिला दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला!-->!-->!-->…
नेपाल पत्रकार महासंघ युरोप शाखा अध्यक्षमा सरस्वती कार्की र सचिबमा अनुराधा पौडेल निर्बाचित
नेपाल पत्रकार महासंघ युरोप शाखाको आज सम्पन्न निर्वाचनले शाखाको ईतिहासमा पहिलो पटक शाखाको अध्यक्ष र सचिबमा महिला पत्रकारहरुलाई निर्बाचित गरेको छ । शाखाकी संस्थापक सदस्य सरस्वती कार्की (डेनमार्क) लाई अध्यक्ष र अनुराधा पौडेल (फ्रान्स)!-->!-->!-->…
पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार गम्भीर : पर्यटनमन्त्री ढकाल
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।
होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा!-->!-->!-->…
ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना
ताइवान : ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
खोज तथा उद्धार टोलीहरु रेलका!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा १६५ वटा सडक सञ्जालको शुभारम्भ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गरेका छन् ।
बालुवाटारमा आयोजित विशष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् ।
निर्वाचन क्षेत्र!-->!-->!-->!-->!-->…
भष्मासुर ओलीको विदाइ नै अहिलेको मुख्य प्राथमिकता : बाबुराम भट्टराई
काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि भष्मासुरको संज्ञा दिएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत!-->!-->!-->…
अमेरिकी संसद भवन क्षेत्रमा चक्कु आक्रमण, एक प्रहरीको मृत्यु
एजेन्सी : अमेरिकाको राजधानी वासिङटन डिसीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले!-->!-->!-->…
ओली फाँसीवादी बाटोमा हिँडे : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।
प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले!-->!-->!-->…
राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् ।
काठमाडौंको भृकुटीमण्डमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले धारा खोलेर मेलम्ची खानेपानी वितरणको औपचारिक!-->!-->!-->…
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
एजेन्सी : ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ताइेपेईबाट ताइतुङ गइरहेको करिब ३ सय ५० यात्रु रहेको रेल दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनामा अन्य ७२ जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार!-->!-->!-->…