दार्चुलामा नेपाली भूमि मिचिएकोबारे नेपाल र भारतले संयुक्त अध्ययन गर्छ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिल

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने

काठमाडौं : काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य

इन्डोनेशियामा बाढी पहिरोमा परी ५० जनाको मृत्यु

एजेन्सी : इन्डोनेशिया र पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इन्डोनेशियाका ४१ र पूर्वी टिमोरका ११ जना रहेका छन् भने २७ जना बेपत्ता भएका छन् । उद्धारमा संलग्नहरुले मृत्यु हुनेको संख्या अझै

भारतको महाराष्ट्रमा कर्फ्यू र लकडाउन

एजेन्सी : कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागू हुनेछ ।

गैँडा गणना गर्न गएको टोलीमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

काठमाडौं : बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु भएको छ । आइतबार बेलुका ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत

चिनियाँ खोप चैत २५ गतेबाट लगाउने निर्णय

काठमाडौं : सरकारले चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप चैत २५ गतेदेखि लगाउन शुरु गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ खोप ‘भेरोसेल’ काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा

भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी : भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्तमा ३७ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको बीजपुर र रायपुरका अस्पतालमा उपचार जारी रहेको बताइएको छ । भिडन्त करिब ४ घण्टासम्म

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै सभापति

बाँके नरैनापुरमा आगलागी हुँदा ११५ बढी घर जलेर नष्ट

बाँके : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो करिब साढे ३ बजेतिर आगलागी हुँदा एक सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् । शनिबार दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो ।

फाइजरको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी

काठमाडौं : कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५