राष्ट्रियसभा उपनिर्वाचनमा थापालाई नै उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं : नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भएको छ ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी!-->!-->!-->…
एमालेको नयाँ स्थायी कमिटी : वामदेव समेटिए, माधव पक्ष अटाएनन्
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी महाधिवेशन कमिटीको बैठकमा अध्यक्ष ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् ।
स्थायी कमिटीमा आफू पक्षीय!-->!-->!-->…
अध्यक्ष ओली दम्भको वायुपङ्खी घोडामा चढेकै कारण एकता क्षीण : नेता नेपाल
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।
पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्बार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा!-->!-->!-->…
मुम्बईमा एक कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु
एजेन्सी : भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।
आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको!-->!-->!-->…
निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति!-->!-->!-->…
राष्ट्रियसभाकाे एक पदका लागि ६ गते निर्वाचन
गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले राष्ट्रिय सभाबाट निष्कासित गरेपछि रिक्त रहेकाे एक सिटका लागि जेठ ६ गते चुनाव हुने भएकाे छ ।
वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित थापा मगरको रिक्त!-->!-->!-->…
लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय!-->!-->!-->!-->!-->!-->!-->…
कोरोना बढ्दै गएपछि पशुपतिनाथ दर्शनमा रोक
काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै शुक्रबार)देखि लागू हुने गरी!-->!-->!-->…
ओली-नेपाल भेटवार्ता : ‘छलफलमा कुनै प्रगति भएन’
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।
काठमाडौंको मेरियट होटलमा करिब डेढ घण्टा भएको छलफलमा पार्टी विवादका विषयमा केन्द्रित रहेको!-->!-->!-->…
नेपालमा थपिए २४ सय २८ कोरोना संक्रमित
काठमाडौं : नेपालमा बिहीवार थप २ हजार ४ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार १ पिसिआर परीक्षणका क्रममा २३ सय ६५ र ४४७ एन्टीजेन परीक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै!-->!-->!-->!-->!-->…