सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गरेकी छन् । गोरखा भूकम्पको छैटौं स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दैउनले सो कामना गरेकी

कोरोनाबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

कोरोना भाइरसको संक्रमणबाट बाँकेको नेपालगन्जमा तत्कालिन संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मद सिद्धिकीको निधन भएको छ । पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिबार साँझ नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन

गोरखा भूकम्पको छैठाैँ स्मृति दिवस मनाइँदै

काठमाडौं : छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका

धरहरा अब कहिल्यै ढल्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा अब कहिल्यै नढल्ने बताएका छन् । शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने भन्दै घरघरमा दिपावली गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । २०७२ बैशाख १२ गते गएको भूकम्‍पले धरहरा ढलेको धरहरा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले उदघाटन गरेका हुन् । ओलीले धरहराबाट

रचना र प्रविनको ‘दुनियाले आँखै लगाउने’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : गायिका रचना रिमाल र गायक प्रविन बेडुवालको स्वरमा 'दुनियाले आँखै लगाउने' बाेलको गीत सार्वजनिक भएको छ ।  लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा बनेको 'दुनियाले आँखै लगाउने' म्युजिक भिडियो कमल खनालकै युट्युबबाट

अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटायो

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा अमेरिकाले लगाएको रोक हटाएको छ । खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी राख्ने निर्णय गर्दै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले ११ दिनपछि जोन्सन

भूकम्पको ६ वर्षपछि बन्यो धरहरा, आज उद्घाटन

काठमाडौं : भूकम्प गएको ६ वर्षपछि पुननिर्माण भएको धरहरा शनिबार उद्घाटन गरिँदैछ । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले धरहरा ढलेको थियो । धरहरा भत्किदा ६० जनाको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए । उपत्यकाको एक

आज १५ औं लोकतन्त्र दिवस

काठमाडौं : आज १५ औं लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/०६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद्

निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत उपलब्धि : प्राधिकरण

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोभिड–१९ का कारण सिर्जित जोखिमहरुको व्यवस्थापन गर्दै पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दाबी गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले