लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।
प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न उनले राजीनामा दिएका हुन्!-->!-->!-->…
आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई
काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई गरिएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
!-->!-->!-->…
बाइडेन प्रशासनले शत्रुतापूर्ण रणनीति लिएको उत्तर कोरियाको आरोप
एजेन्सी : उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ ।
उत्तर कोरियाले आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप!-->!-->!-->…
तुलसीपुरमा पार्किङ गरिएको कारमा तीन बालकको शव फेला
दाङ : दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन बालक मृत फेला परेका हुन् ।
उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी!-->!-->!-->…
अन्नपूर्ण ब्रुसेल बालबालिका म्याराथन सम्पन्न
अन्नपूर्ण ब्रुसेल क्लबले मे एक तारिखमा बालबालिकाहरुको म्याराथन आयोजना गरेको छ । ब्रसेल्सको मारियस रिनार्दलानमा आयोजना गरिएको दौडमा १२ बर्ष मुनिका ७२ जना बालबालिकाहरुले भाग लिएका थिए ।
प्रतियोगिताको शुभiरम्भ गर्दै युरोपियन युनियन!-->!-->!-->!-->!-->…
झलनाथ खनाललाई कोरोना संक्रमण
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
कोरोना संक्रमण पुष्टिभएपछि!-->!-->!-->!-->!-->…
नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ४०३ पीसीआर परीक्षणका क्रममा ५ हजार सात सय ६ जना र ५६६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको!-->!-->!-->…
सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव
काठमाडौं : सरकारलाई विवेकशील साझा पार्टीले ६ बुँदे सुझाव दिएको छ ।
शनिबार विवेकशील साझा पार्टींका प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै सुझाव दिएको हो । संक्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था!-->!-->!-->…
श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याइन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याइने बताएका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक बढाइने बताएका!-->…
रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवि प्रति सुख, शान्ति र समृद्धिको शुभकामना दिएकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकको उन्नति र प्रगतिका लागि!-->!-->!-->…