जनमोर्चाले थापालाई प्रदेशसभा संसदीय दलको नेताबाट हटायो

काठमाडौं : राष्ट्रिय जनमोर्चाले वैकल्पिक सरकार गठन प्रक्रियामा हस्ताक्षर नगरेको भन्दै कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएको

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदै

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो । गुरुङले गत आइतबार राजीनामा दिएका थिए

प्यालेस्टाइनी विद्रोहीद्वारा इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण

एजेन्सी : प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४

माओवादी र जसपासँग मिलेर सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो । सभापति

अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालाका नाममा आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अस्पताल, स्वास्थ्यकर्मी, औषधि र अक्सिजनको पर्याप्त

काठमाडौं उपत्यकामा थपियो १५ दिन निषेधाज्ञा

काठमाडौं : काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निणर्य गरेको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख

जसपा अर्को सरकार निर्माणमा संलग्न हुँदैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताएका छन् । ठाकुरले सोमबार अबेर राति विज्ञप्ति जारी गरि पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री ओलीसंग भएका वार्ता सकारात्मक

‘भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक’

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा पाइएको कोरोनाभाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । भारतमा बी वान सिकस वान सेभेन भेरियन्ट फैलिएको छ । डब्लुएचओको कोभिड १९ प्रमुख मारिया वेन