जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन

काठमाडौं : जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ

बंगालको खाडीमा शक्तिशाली चक्रवात विकसित हुँदै, नेपालमा पनि असर पर्ने

काठमाडौं : बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा यसको भयंकर असर पर्ने

इटालीमा केवलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी : इटालीमा केवलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा एक १४ जनाको मृत्यु भएको हो । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर आरालोमा गुड्किएको

‘उपेन्द्र पक्षको निर्णय अमान्य’

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताएको छ । अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको

राष्ट्रपतिद्वारा जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवादीत नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणका क्रममा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

देउवाले किर्ते हस्ताक्षर बुझाए : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध आक्रोश पोखेका छन् । आइतबार बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले नेपाली कांग्रेस माओवादी केन्द्रको पछुवा बनेको आरोप लगाएका छ ।

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

एजेन्सी : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टमा पनि प्रभावकारी

एजेन्सी : भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप प्रभावकारी देखिएको छ । कोरोनाविरुद्धको खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको एक अध्ययनले

संसद विघटनविरुद्ध रिटका लागि विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै

काठमाडौं : संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि