चीनमा अब प्रत्येक दम्पतीले ३ जनासम्म बच्चा जन्माउन पाउने

एजेन्सी : चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको हो । सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट

कोरोना संक्रमणबाट हालसम्म ११ जना प्राध्यापकको निधन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण हालसम्म ११ जना प्राध्यापकको निधन भएको जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ जना कर्मचारीको ज्यान गएको त्रिविले जनाएको छ । आइतबार त्रिविले प्रकाशित गरेको एक विज्ञप्तिमा सो

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : मुख्यमन्त्रीले मत हालेसँगै मतदान शुरु

दाङ : लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा भएको उपनिर्वाचनको मतदान शुरु भएको छ । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रमा सोमबार बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री

चीनले दिएको खोप लिन नेपाल एयरलाइन्सको विमान आज बेइजिङ जाँदै

काठमाडौं : आज नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान

नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा इजरायली प्रमुख विपक्षी दल सामेल हुने

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको नेतृत्व अन्त्य हुने सम्भावना बढ्दै गएको छ । इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा सामेल हुने घोषणा गरेसँगै

एमालेको स्थायी कमिटी बैठक दोस्रो पटक स्थगित

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ । आइतबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अन्तिममा तयारी नपुगेको भन्दै आज बिहान १० बजेका लागि सारिएको थियो । तर आज पनि बैठक नबस्ने भएको र अब भोलि ११ बजेका लागि समय

इजरायलमा सत्ता परिवर्तनको प्रयासमा विपक्षी पार्टी

इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयास गरिरहेको छ । न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटले सहमतिको सरकार बनाउनका लागि आफ्नो पार्टीले प्रक्रिया थालेको बताए । योसँगै

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, मतपरिणाम पनि आजै

काठमाडौं : राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । एमालेतर्फ चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका दीर्घनारायण पाण्डे मैदानमा छन्

नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा आइतबार थप चार हजार तीन सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जनामा कोरोना पुष्टि भएको

राजनीतिक दल र तीनका नेताहरुमा अनुशासनहीन र अराजक बढ्दै गयो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल र तीनका नेताहरुमा अनुशासनहीन, अराजक बढ्दै गएको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले पार्टी निर्देशनविपरीत फ्लोर क्रस