पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले अग्रपङ्तीमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले!-->!-->!-->…
विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभाको बैठक बहिष्कार
बुटवल : अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
आइतबार बसेको बैठक शुरु हुनसाथ कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैध कि!-->!-->!-->…
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ : पर्यटनमन्त्री अरगरिया
काठमाडौं : पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिरको शिलान्याश गरेका हुन् ।
७ करोड लगानीमा आगामी अढाई वर्षभित्र!-->!-->!-->…
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ!-->…
पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । विष्टको आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको हो ।
कोरोना संक्रमण!-->!-->!-->…
इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित
एजेन्सी : इरानको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना!-->!-->!-->…
बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु
बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।
आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।
दुर्घटनामा परेर घाइते!-->!-->!-->!-->!-->…
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित भएका छन् । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् ।!-->!-->!-->…
एनआरएनए युएई क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको पुनर्बहाली
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएई , क्षेत्रीय समिती युएईका अध्यक्ष तथा उपाध्यक्षमाथिको निलम्बन फुकुवा भएको छ । संघका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्री माथिको कारबाही फुकुवा भएको र उनीहरु दुबैलाई!-->!-->!-->…
सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस् : देउवा
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका संशाेधन भएसँगै कांग्रेसभित्र नेतृत्वकाे विषयमा बहस शुरु भएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन् । सभापति देउवाले शनिबार!-->!-->!-->…