नेपाल पत्रकार महासंघ युकेको नयाँ कार्यसमिति घोषणा, प्रतिबद्धता सहित
बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिले भर्चुअल घोषणा सभा आइतबार सम्पन्न भएको छ।
एफएनजे युकेका नव निर्वाचित अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा!-->!-->!-->!-->!-->…
नेपालमा थप २२ सय ९७ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा सोमबार थप २२ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ५ सय ८३ वटा पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको!-->!-->!-->…
नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला
काठमाडौं : नेपालमा कोरोना संक्रमणको डेल्टा भेरियन्टको नयाँ म्युटेसन फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा ४७ वटा नमुनाको जिन सिक्यन्सिङ गर्दा ९ वटामा डेल्टा!-->!-->!-->…
“योग बिज्ञान ” नबुझे जीबन बुझिन्न
ओम शर्मा, बेल्जियम ,
शाब्दिक अर्थमा योगको परिभाषा जोड्नु वा एकता गर्नु हो । अणुहरुको मिलनले पदार्थको निर्माण भए झै यिङ्ग र याङ्ग वा शिव र शक्ति ( गुणसूत्र - Chromosome ) को मिलनले मानव जीवनको सुरुवात हुन्छ । प्रकृतिको गतिमान!-->!-->!-->!-->!-->…
राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई बोलाएर कोरोना महामारीको पछिल्लो अवस्था, यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीतिका बारेमा जानकारी लिएकी छन् ।
मन्त्री तामाङको!-->!-->!-->…
एमालेमा लागेका स्थानीय जनप्रतिनिधिहरुलाई निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गरेको छ ।
नेकपा माओवादी केन्द्रको सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट!-->!-->!-->…
इरान ‘क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ : इजरायली प्रधानमन्त्री बेनेट
एजेन्सी : इजरायलले इरानको परमाणु कार्यक्रमको आलोचना गरेको छ । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले इरानको आलोचना गरेका हुन् ।
उनले अमेरिका र उसका साझेदारहरूलाई इरानको!-->!-->!-->…
आज योग दिवस मनाइँदै
काठमाडौं : मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरणमा ध्यान दिँदै सोमबार विश्व योग दिवस मनाइँदैछ । सन् २०१४ बाट सुरु भएको विश्व योग दिवस हरेक वर्षको जून महिनाको २१ तारिखमा मनाइन्छ ।
आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको!-->!-->!-->…
निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै
काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि!-->…
काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो : निजी गाडी जोर-बिजोर, बार अनुसार पसल खुल्ने
काठमाडौं : काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म!-->!-->!-->…