निर्वाचन सम्बन्धी विधेयक अमेरिकी माधिल्लो सदनमा विफल

एजेन्सी : अमेरिकी रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक विफल बनाइदिएका छन् । राष्ट्रपति जो बाइडेनको प्राथमिकतामा परेको ‘फर द पिपुल’ विधेयक अमेरिकाको माथिल्लो सदनका रिपब्लिकनहरुले रोकेका हुन् । हुलाकबाट गरिने

कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाइ उडान खुला गरेको हो । मन्त्रिपरिषद्ले जनस्वास्थ्यको

राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

काठमाडौं : विपक्षी गठबन्धनका पाँच दलका नेताहरूले मुलुकमा जताततै हस्तक्षेप गर्ने परिपाटी बसेकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर

प्रधानमन्त्री वलीलाई सर्बोच्च अदालतको अर्को झड्का, २१ मन्त्री पद मुक्त

प्रधानमात्री केपी शर्मा वलीले दोश्रो पटक गरेको संसद बिघटन पछि गरेको मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोक्च अदालतले अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । काभ्रेका

एनआरएनए बेल्जियमको महासचिबमा कमल सिटौलाको उम्मेद्बारी घोषणा

जन सम्पर्क समिति वेल्जियम का निर्वाचित उपाध्यक्ष, NRNA वेल्जियम का बर्तमान कार्य समितिका सदस्य, बेल्जियम स्थित विभिन्न सामाजिक संघ संस्थामा महासचिव, उपाध्यक्ष , सल्लाहकार लगायतका विभिन्न पदहरूमा जिम्मेवारी बहन गरि सकेका, खरो स्वभावका

गरिब देशमा खोपको गम्भीर अभाव, खोप अभियान नै रोक्नु पर्ने बाध्यता

एजेन्सी : विश्वका धेरै गरिब देशहरुमा कोरोना भाइरसविरुद्धको खोपको गम्भीर अभाव रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । गरिब देशले खोप अभावमा खोप अभियान जारी राख्न नसकेको डब्लुएचओले जनाएको छ । डब्लुएचओले कोभ्याक्स कार्यक्रम मार्फत ९

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो, निजी गाडी जोरबिजोर प्रणालीमा चल्न थाले

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै मंगलबारदेखि निजी गाडी तथा ट्याक्सी जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका छन् । त्यसैगरी केही

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

एजेन्सी : संसद्‍बाट विश्‍वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् । संसदमा