दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे आत्मसमर्पण
एजेन्सी : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार राति निवास नजिकै रहेको कारागारमा पुगेर उनले प्रहरीसँग आत्मसमर्पण गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
ओली र नेपालबीच भेटवार्ता, भएन सहमति
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ काठमाडौंको एक होटलमा भएको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन् । यद्यपि भेटमा पार्टी भित्रको विवादका बिषयमा!-->!-->!-->…
बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन
एजेन्सी : बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा!-->…
माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौं : नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।
बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् ।
माओवादी केन्द्र!-->!-->!-->!-->!-->…
रुसमा २८ जना यात्रु सवार विमान दुर्घटना
एजेन्सी : रूसको सुदुर पूर्वी क्षेत्रबाट मंगलबार बिहान २८ यात्रु लिएर उडेको रूसी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सवैको मृत्यु भएको छ ।
विमानमा छ चालक दलका सदस्यसहित २८ जना यात्रु रहेको अन्तराष्ट्रिय संचामाध्याम अलजजिराले!-->!-->!-->…
एमाले कार्यदल बैठक : भएन ठोस् सहमति
काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस् निर्णय गर्न सकेन ।
नेकपा एमालेको विवाद समाधान गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको!-->!-->!-->…
जसपा विवाद : ठाकुर र उपेन्द्र पक्षबीच सहमतिको सम्भावना अन्त्य !
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना अन्त्य भएको छ । यो संगै अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ । जसका लागि आयोगले इजलास गठन गर्ने भएको छ ।
उपेन्द्र यादव पक्षले!-->!-->!-->…
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, सबै सार्वजनिक सवारी सञ्चालनमा आए
काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थपप खुकुलो भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोरबिजोर प्रणाली हटाइएको छ ।
योसँगै काठमाडौं!-->!-->!-->…
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा
पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो ।
३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो ।!-->!-->!-->…
अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरु विस्तार गर्दै
एजेन्सी : अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा विस्थापित भएका छन् । सीमा क्षेत्रमा तालिबान बिद्रोहीसँगको भिडन्तपछि ज्यान जोगाउन सैनिकहरु ताजकिस्तान गएका हुन् ।
आफ्नो ज्यान जोगाउन बाध्य भएर अफगान सैनिकहरु आफ्नो!-->!-->!-->…