गैर आबासिय नेपाली बेल्जियमको मंगलबार बिहान ६ बजे सम्मको मतपरिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको २५ जुलाईमा सम्पन्न निर्वाचनको मतगणना जारी रहेकोछ । बिहान 6,15 सम्म ब्रुसेल , सेन्त्रुदिन , ओस्टेन्डे गेन्ट र ब्रुगेको मतगणना सकिएको छ । लुभेनको पनि सकिएको छ । अहिले सम्म गणना गरिएको मत परिणाम

जसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

जनता समाजवादी पार्टी जसपाअध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष यादवले आज केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएका हुन । बैठक दिउँसो २ बजे

अमेरिकी सेना इराकबाट फिर्ता हुने

यस वर्षको अन्त्यसम्ममा अमेरिकाले इराकबाट आफ्ना सेना फिर्ता बोलाउने बताएको छ । ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँगको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्ताको घोषणा गरेका हुन् । उनले इराकी सैनिकलाई

एनआरएनए बेल्जियमको मतगणना सुरु हुने, परिणाम स्वीकार गर्न उम्मेद्वारहरु सहमत

गैर आबासिय नेपाली संघ बेल्जियमको आईतवार भएको मतदानका क्रममा एन्तवेरपेन मतदान केन्द्रमा भएको मतपेटिका नस्ट गर्ने प्रयासको बारेमा छानबिन समिति बनाइ छानबिन गर्ने गरि अबरुद्ध भएको निर्वाचन प्रकृयालाई स्वीकार गर्न अध्यक्ष पदका तीन जना

संघीयता खारेज गरौं, धर्मनिरिपेक्षताबारे जनमत संग्रह : रवीन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तन:विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । सोमबार निर्वाचन आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत सदस्यको सनाखतका आधारमा आयोगको पाँच सदस्यीय इजलासले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको हो । जसपाको

पक्ष र विपक्षमा लाग्न नैतिकताले दिएन : रेशम चौधरी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्षमा नलाग्ने बताए । आफू जसपाको इमान्दार सिपाही भएकोले

सनाखत गर्न कारागारबाट निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि चौधरी डिल्ली बजार कारागारबाट

मेलम्चीमा तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढी प्रभावितको माग

काठमाडौं : मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । सोमबार मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले बालुवाटारमा

‘कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातर्फ’

एजेन्सी : कोरोना भाइरसका नियन्त्रणका विषयमा अमेरिका गलत दिशामा हिँडिरहेको आरोप विज्ञहरुले लगाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले भाइरसविरुद्ध खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा