गठबन्धन बैठक : मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी
काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ ।
बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको!-->!-->!-->…
भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु
एजेन्सी : भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक!-->!-->!-->…
खड्क केसी एनआरएनए बेल्जियमको अध्यक्ष निर्बाचित
सनत आचार्य बेल्जियम
गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ ।
मतदानको क्रममा आन्तर्पेनमा भएको झडप पछि आईतवार बेलुकी शुरु गर्नु पर्ने मत गणना सोमवार मध्य रातबाट लुभेन शहरमा शुरु गरिएको थियो ।
पछिल्लो!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
बालाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय
काठमाडौं : सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागू हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी!-->!-->!-->…
गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन
काठमाडौं : सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुई वटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न!-->!-->!-->…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त
काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका छन् ।
पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको ।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि!-->!-->!-->!-->!-->…
अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्ना भागमा!-->!-->!-->…
पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो ।
पूर्वसभामुख!-->!-->!-->!-->!-->…
कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए
काठमाडौं : नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिएका छन् ।
१४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ हुन् ।
कांग्रेसको!-->!-->!-->!-->!-->…
कांग्रेसको क्रियाशील छानविन समितिले प्रतिवेदन बुझायो, कार्यदल सदस्य गुरूङको असहमति
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो । देउवाको निजी निवास!-->!-->!-->…