एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुँदै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ । पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा दुई नेताबीच छलफल हुन लागेको हो ।
लामो समयदेखि एक अर्कालाई!-->!-->!-->…
आरक्षणलाई जातीय आधारमा नभई आवश्यकता केन्द्रित बनाउन सर्वोच्चको आदेश (पूर्णपाठ)
काठमाडौं : सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयता वा वर्गीयताका आधारमा नभई आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको!-->…
स्मार्ट एनआरएनएको MIS प्रक्रिया र यसको चुनौती
कृष्ण तिवारी कोनक्क , बेल्जियम ,
विभिन्न परिवेशबाट देश छाडि बिदेशी भुमिमा रहेका छौ । कोहि नेपाली नेपाली पासपोर्ट वा कोहि बिदेशी मुलुकको पासपोर्ट लिएर बसिरहेका हुन्छौ ।प्रवासमा रहेर सबैको चौतारीमा जमघट हुन र आफ्ना गतिबिधीहरु गैर!-->!-->!-->…
फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई निष्काशन गर्ने एमालेको निर्णय सर्वोच्चद्वारा सदर
काठमाडौं : पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्काशन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आदेशको पुनरावलोकनका लागि दिएको!-->!-->!-->…
डा. गौतम युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइए
काठमाडौं : सरकारले डा जागेश्वर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयानुसार डा गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख!-->!-->!-->…
कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी
काठमाडौं : कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने सम्भावना बढेको हो ।
सोमबार २३ बुँदे कार्ययोजना!-->!-->!-->…
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा, माघसम्म ५ करोड २२ लाख खोप आउने
काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै उनले सुरक्षाकर्मी बाहेकका सवै सरकारी सुविधा नलिने!-->…
सत्ता गठबन्धनलाई मन्त्रीको नाम टुंग्याउनै सकस
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको २१ दिन पुग्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
देउवा प्रधानमन्त्री भए यता गठबन्धनका नेताहरु मन्त्रिपरिषद विस्तारका विषयमा लगातार संवादमा छन् । तर!-->!-->!-->…
तेल ट्यांकरमा भएको आक्रमणमा इरान संग्लन रहेको अमेरिका र बेलायतको आरोप
एजेन्सी : दुई जनाको ज्यान जाने गरी ओमानमा तेल बोक्ने ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।
अरब सागरस्थित ओमनको तटमा बिहीबार भएको घटनामा चालकदलका दुईजनाको मृत्यु भएको थियो ।
बेलायती!-->!-->!-->!-->!-->…
प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त
काठमाडौं : बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
!-->!-->!-->!-->!-->…