सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक!-->…
प्रधानन्यायाधीश राणाको जवाफ- अध्यादेशबमोजिमका नियुक्ति संवैधानिक
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले केपी ओली नेतृत्वको सरकारको सिफारिसमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा र रिट!-->!-->!-->…
सोमबारदेखि जेष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप दिइँदै
काठमाडौं : सरकारले सोमबारदेखि जेष्ठ नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध एस्ट्राजेनेका खोप दिने भएको छ ।
जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशिल्ड लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १३ लाख ६४ हजार ज्येष्ठ नागरिकलाई!-->!-->!-->…
किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि
काठमाडौं : ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन् । उनी टिम प्रमोद खरेलबाट फाइनलमा पुगेका थिए ।
शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । किरणले उपाधिसँगै पुरस्कार!-->!-->!-->…
एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी बिजयी
गैर आबासिय नेपाली संघ डेनमार्कको अध्यक्षमा सैलेश अधिकारी निर्बाचित हुनु भएकोछ । शनिबार बिध्युतिय प्रणालीमा भएको मतदानमा अधिकारी १८० मत ल्याएर बिजयी हुनु भयो भने शिव कार्कीले १४२ मत र दिपक राज रिजालले ८७ मत प्राप्त गर्नु भएकोछ ।
!-->!-->!-->…
एमाले नेता योगेश भट्टराईलाई मातृशोक
काठमाडौं : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ ।
पूर्वमन्त्री भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार साँझ काठमाडौंमा निधन भएको हो ।
उनको आइतबार अन्तिम संस्कार गरिने!-->!-->!-->!-->!-->…
कोरोनाको तेस्रो लहरको संकेत देखियो, सतर्क रहौं : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी!-->!-->!-->…
एसईईको नतिजा सार्वजनिक
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको!-->!-->!-->…
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । यसअघि कक्षा १२ को परीक्षा!-->!-->!-->…
जापानले दिएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो
काठमाडौं : जापान सरकारले नेपाललाई उपलब्ध गराउने भनेको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ । जापानले अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये ५ लाख १३ हजार डोज नेपाल आइपुगेको हो ।
कतार एयरवेजबाट!-->!-->!-->…