एमाले नेता योगेश भट्टराईलाई मातृशोक

0

काठमाडौं : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । 

पूर्वमन्त्री भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार साँझ काठमाडौंमा निधन भएको हो ।

उनको आइतबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.