प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं : प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि सापकोटाले

अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तालिबानको कब्जामा परेको अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपालीको उद्धार

अफगानिस्तानमा फसेका नागरिक अन्य देशले फर्काउन थाले, करिब १५ सय नेपाली उद्धारको पर्खाइमा

काठमाडौं : तालिबान विद्रोहीहरुले मुलुक कब्जा गरेपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । सरकारी कार्यालय, दूतावास र नियोगको सुरक्षामा खटिएका नेपालीहरु उद्दारको प्रतिक्षामा बसेका हुन् । अफगानिस्तानमा अमेरिकी

काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘रेड जोन’मा, निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन्

अफगानिस्तानमा राष्ट्रपति कार्यालय कब्जामा लिएसँगै युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबान बिद्रोहीले युद्ध अन्त्यको घोषणा गरेका छन् । अफगानिस्तान सरकार ढल्नुका साथै राष्ट्रपति अशरफ घानी देश छाडेर भागेपछि तालिबान बिद्रोहीले आफहरु विजय

माओवादी केन्द्रको निर्णय : राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष दाहालको प्रस्ताव पारित

काठमाडौं : पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न सरकारद्वारा संयन्त्र गठन

काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा संयन्त्र गठन गरेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले संयन्त्र बनाएको जानकारी दिए । संयन्त्रले

खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन

तालिबान विद्रोही काबुल छिर्न थाले

एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थालेका छन् । राजधानीको चारैतिरबाट आइतबार दिउँसो तालिवान लडाकुहरू काबुल छिर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत चरमपन्थी

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना

काठमाडौं : हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुनै पहल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरेको छ । एमालेका विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले अफगानिस्तानमा रहेका नेपालीहरु