पूर्वराजदुत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाडौं : पूर्वराजदुत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगबाट प्रताडित थिए । राणा

जाजरकोटमा देखिए दादुराका बिरामी

नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए । विश्व

ऋषिपञ्चमी पर्व आज सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने,

एमसीसीको बिरोधमा जनप्रगतिशील मोर्चा बेल्जियमको ज्ञापनपत्र

अमेरिकी सहयोगको परियोजना "एमसीसी" को विरोधमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले नेपाली दूतावासमा बिरोध जनाएकोछ । १० सेप्तेम्बर शुक्रबार मोर्चाको एक प्रतिनिधि मन्डलले बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी मार्फत एमसीसी

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसाँ फातिमाले भेट गरेकी हुन् ।

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश बहुमतले पारित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच सरकारले आर्थिक अध्यादेश संसदबाट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिसभा बैठकले सरकारले पेस गरेको आर्थिक अध्यादेश बहुमतबाट पारित गरेको हो ।

प्रधानमन्त्री देउवाद्वारा सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनले साझेदार दलसँग मन्त्रिपरिषदलाई छिट्टै पुर्णता दिने भन्दै

बाइडेनद्वारा कोरोनसँग लडन नयाँ उपाय सार्वजनिक

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विभिन्न नयाँ उपायहरू सार्वजनिक गरेका छन् । अमेरिकामा कोरोना संक्रमण बढदै गएपछि नियन्त्रणका लागि उनले नयाँ उपायहरु सार्वजनिक गरेका हुन् । पछिल्लो घोषणा

सर्वसाधारणका लागि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं : साढे चार महिनापछि पशुपतिनाथ मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरेर मन्दिर खुला गरिएको हो । तत्काललाई

प्रबासी एकता मंच अन्तरराष्ट्रिय कमिटी महिला बिभागको भर्च्युअल तीज सम्पन्न

नेकपा एमालेको प्रबासी संगठन प्रबासी एकता मंच अन्तरराष्ट्रिय महिला बिभागले नेपाली नारिहरुको पर्ब तीजको अबसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । संसारभरिबाट जोडीएका महिला दिदीबहिनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी पूर्वमन्त्री एबम अखिल