[अपडेट] मुगु बस दुर्घटनामा ३२ काे मृत्यु

मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नोबेल पुरस्कारमा लिङ्गका आधारमा कोटा नराखिने

एजेन्सी : विज्ञानतर्फ नोबेल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका प्रमुखले लिङ्गमा आधारित पुरस्कारमा कोटा नराखिने स्पष्ट पारेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसनले कुनै लिङ्ग अथवा जातिको आधारमा नभएर निक्कै महत्वपुर्ण

बडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व मंगलबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी

एनआरएनए साइप्रसको चौथो फूट्सल टुर्नामेन्ट सम्पन्न

गैर आबासीय नेपाली संघ साईप्रसको दशै कप फूटसल प्रतियोगिता सम्पन्न भएकोछ । साइप्रसमा रहेका नेपालीहरु बिच एकापसमा सद्भाव , एकता र भातृत्वको सम्बन्ध अझ मजबुत बनाउने मूल उदेश्य लिएर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले

मनोज गजुरेलले कसे लगनगाँठो

काठमाडौं : कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । स–परिवार मानव सेवा आश्रम कौशलटारमा का बुवाआमालाई खाना खुवाएर/खाएर

प्रधानमन्त्री देउवाले गरे पोखरा विमानस्थलको निरीक्षण

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो । सो क्रममा

एमालेद्वारा रुपन्देही घटनाबारे सरकारको जवाफ माग

काठमाडौं : नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा भएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक

चीन र ताइवानको विवाद उत्कर्षमा

एजेन्सी : चीन र ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ् वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको बताएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले राष्ट्रिय दिवसको अवसरमा

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा ४ जनाको मृत्यु, कर्फ्यू सोमबार पनि जारी

रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जनाको भने अझै पहिचान खुल्न सकेको छैन । झडपमा चार जनाको मृत्यु भएपनि कपिलवस्तु