अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै दोश्रो पटक पुरा गरे लिस्बन म्याराथुन !
भगवान गिरी, लिज्बन, ७, मङ्सिर ।
अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर दोश्रो पटक लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन म्याराथन मिनी च्याम्पेनमा ९ वर्षे युरेशले दौड!-->!-->!-->…
नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन सम्पन्न
नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन २१/११/२०२१ आइतबार अन्त्वेर्पेनमा सम्पन्न गरी नयाँ कार्यसमिति चयन भएको छ ।
मिलन केन्द्र यूरोपका अध्यक्ष दिपक न्यौपानेको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिब सुशिला खतिवडाले!-->!-->!-->…
सरकार विरुद्ध मुद्दा मामिला गर्नु हुँदैन : संरक्षक थापा
लन्डन (जीएनएन)-- गैर आवासीय नेपाली संघ (एनआरएनए) का संरक्षक राम प्रताप थापाले संघको जारी विवादलाई थप न लम्ब्याएर संस्था भित्रै समाधान खोज्न अपिल गरेका छन्।
जीएनएनसंग कुरा गर्दै संघका संस्थापक मध्येका एक थापाले भने, "मुद्दा मामिला!-->!-->!-->…
प्रधानन्यायाधीशको राजीनामा माग्दै मार्चपास
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेको छ ।
बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक!-->!-->!-->…
सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने
काठमाडौं : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।
बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेशी तोक्ने कार्य थालनी गर्ने निर्णय!-->!-->!-->…
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आसन्न महाधिवेशनमा अध्यक्षमा उठने घोषणा गरेका हुन् ।
उनलाई नेपालगन्ज!-->!-->!-->!-->!-->…
नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन
काठमाडौं : नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।
उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको!-->!-->!-->…
स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा
एजेन्सी : स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि म्याग्डलेना यान्डरसनले प्रधानमन्त्री भएको केही घण्टामै राजीनामा दिएकी हुन् ।
!-->!-->!-->…
बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु
एजेन्सी : बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा इङलिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु भएको छ । फ्रान्सको कालेइ नजिकै रहेको इङलिस च्यानल नजिकैको नहरमा डुंगा डुबेको हो । मृत्यु हुनेमा पाँच महिला र एक बालक रहेका छन् ।
शुरुमा ३१ जना!-->!-->!-->…
एमालेको महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
देउवा हेलिकोप्टरबाट!-->!-->!-->…