कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान शुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदैछन् । कांग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८!-->!-->!-->…
रुसले युक्रेनमा आक्रमण गरे ठुलो मुल्य चुकाउनुपर्ने जी सेभेन मुलुकहरुको चेतावनी
एजेन्सी : जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएका!-->…
कांग्रेस महाधिवेशन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
सोमबार दिउँसोसम्म उम्मेदवारहरुले नाम फिर्ता!-->!-->!-->…
एमालेको केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरोमा को-को अटाए ? (सूचीसहित)
काठमाडौं : नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गर्न प्रस्ताव गरेको छ । भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ जनाको नाम केन्द्रीय सदस्यमा मनोनीत गर्न प्रस्ताव गरेका हुन् ।
!-->!-->!-->…
यस्ता छन् कांग्रेस सभापतिका उम्मेद्वार शेखर कोइरालाका संकल्प
काठमाडौं : नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. शेखर कोइरालाले ३९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।
कोइरालाले ‘नयाँ युगको नयाँ कांग्रेस’ को नारा सार्वजनिक गर्दै आइतबार ३९ बुँदे संकल्प पत्र सार्वजनिक!-->!-->!-->…
मैले सभापति नजिते प्रधानमन्त्रीबाट पनि हटाउन सक्छन् : देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई!-->!-->!-->…
कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा, दुई पदाधिकारीसहित ५७ जनाद्वारा उम्मेद्वारी फिर्ता
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४ सय ९१ जना चुनावी मैदानमा उत्रिएका छन् ।
१३ जना पदाधिकारीसहित १ सय ३४ पदका ४ सय ९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता!-->!-->!-->!-->!-->…
अमेरिकाको केन्टकीमा आँधी, ७० जना भन्दा बढीको मृत्यु
एजेन्सी : अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । केन्टकी राज्यको तीन किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीले ठुलो क्षति पुर्याएको छ ।
केन्टकीको मेफिल्ड टाउन सबैभन्दा बढी!-->!-->!-->…
कांग्रेस महाधिवेशन : प्रतिस्पर्धामा रहेका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिस्पर्धामा रहेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित हुँदैछ ।
बिहान एघार बजेसम्म उम्मेदवारलाई नाम फिर्ताको समय दिइएकाले त्यसपछि अन्तिम नामावली प्रकाशन हुने भएको हो!-->!-->!-->…
कांग्रेस महाधिवेशन : १३४ पदका लागि ५४८ जनाको उम्मेद्वारी
काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १ सय ३४ पदमा हुन लागेको निर्वाचनका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ ।
१३ पदाधिकारीमा ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ । शनिबार बिहान ११ बजे साँझ ५ बजेसम्म सभापति एक,!-->!-->!-->…