२० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने, खोप अभियान पुस १३ गतेदेखि सञ्चालन हुने
काठमाडौं : सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने भएको हो ।
५७ जिल्लामा आइतबारदेखि मोडर्ना!-->!-->!-->!-->!-->…
क्रिसमसका कारण ओमिक्रोन संक्रमण भयावह हुनसक्ने विज्ञको चेतावनी
एजेन्सी : विज्ञहरुले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको नयाँ भेरियन्ट कडा खालको भएको भन्दै यसले!-->!-->!-->…
कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांकलाई लोकप्रिय मत, अरु कसले जिते ?
काठमाडौं : नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको मतगणनामा निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेका छन् ।
त्यस्तै एनपी साउद,!-->!-->!-->!-->!-->…
सर्वदलीय बैठक : एमसीसीबारे गठबन्धन दलहरुबीच नै फरक मत, जुटेन सहमति
काठमाडौं : संसदको अवरोध हटाउन र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेबाहेकका दलहरुको बैठकमा सत्तारुढ दलहरुभित्रै फरक!-->!-->!-->…
बालबालिकालाई मोडर्ना खोप दिन शुरु
काठमाडौं : सरकारले आइतबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन शुरु गरेको छ । १२ देखि १७ वर्षका बालबालिकालाई लक्षित गरी आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको हो ।
स्वास्थ्य तथा!-->!-->!-->…
सर्वदलीय बैठक बालुवाटारमा जारी, एमालेद्वारा बहिष्कार
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पंमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक शुरु भएको हो ।!-->!-->!-->…
मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको दायित्व : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् ।
राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मौलिक नेपाली!-->!-->!-->…
ओमिक्रोन फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन
एजेन्सी : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु गरिएको छ ।
सरकारले अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म!-->!-->!-->…
माओवादी केन्द्रद्वारा प्रतिनिधिको सूची पठाउने समय थप
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पठाउने समय थप गरेको छ ।
शनिबारसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन समय थप गरिएको सो पार्टीले जनाएको छ!-->!-->!-->…
जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन
एजेन्सी : जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ ।
फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन!-->!-->!-->…