विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्काशित

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने

कांग्रेस मधेशी खुलातर्फ ५ केन्द्रीय सदस्य निर्वाचित, विनोद चौधरी २२ सय ६ मत ल्याएर विजयी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी खुलातर्फबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनामा अर्बपति विनोद चौधरीसहित पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मतपरिणाम

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, विरोधका बीच दुई अध्यादेश स्वीकृत

काठमाडौं : प्रमुख प्रतिपक्षि नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन

बेलायत सैनिकद्वारा नेपाली सेनालाई कोभिडविरुद्ध लड्न सहायता प्रदान

काठमाडौं : बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो । कोभिड उपचारमा सजिलो हुने २५

कांग्रेस प्रदेश दुईको अधिवेशन आजबाट शुरु हुँदै, सभापतिमा रामसरोज र कृष्णा यादव आकांक्षी

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश नम्बर दुईको अधिवेशन मंगलबारबाट शुरु हुँदैछ । यसअघि छ वटा प्रदेशमा अधिवेशन भएपनि सर्लाही जिल्लामा प्रतिनिधि विवाद नटुंगिदा अधिवेशन हुन सकेको थिएन । मंगलबार उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी

ओमिक्रोन फैलिएपछि भिडभाड हुने कार्यक्रम रद्द गर्न डब्लुएचओको आह्वान

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै

माओवादी बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

काठमाडौं : नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी भएका हुन् । २ सय ६१ भोट खसेकोमा

कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, अरु कसले जिते ?

काठमाडौं : नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत

विश्वविद्यालयको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न् । सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन । उनले

राष्ट्रियसभा बैठकमा एमालेको अवरोध, कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । सोमबारको बैठक शुरु भएलगत्तै एमालेका सांसदहरु