सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

काठमाडौं : नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ भएको फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेका हुन् । सिरहा कर्जन्हाका सन्तोषले १८

एनआरएनएका स्वतन्त्र अभियान्ताहरु भन्छन, “आफ्नो भोट गनेर सहमति खोजेर एनआरएनएको समस्या समाधान…

गैर आबासीय नेपाली संघको महाधिबेशन, प्रतिनिधि बिबादका कारण हुन सकिरहेकोछैन । बिबाद समाधानका मोडालिटीबारे गरिएको र छिट्टै महाधिबेशन र निर्वाचन हुने भनेर दर्जनौ पटक आइसिसीले गरेका घोषणाहरु स्थगित हुँदै आएकाछन र बिबाद जहाको त्यही छ ,

नेपालमा एक करोड बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं : नेपालमा एक करोड बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । साेमबारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउनेको यो संख्या

प्रधानमन्त्रीले एमसीसीलाई सित्तैको भन्नु बाह्य शक्तिको नाङ्गो भक्ति : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना एमसीसीलाई सित्तैको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै रावलले एमसीसी सम्झौता अरूले नपढेको

माओवादीको बन्दसत्रमा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी बन्दसत्रमा दाहालले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो

दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता डेसमण्ड टुटुको निधनमा प्रा. सुवेदीद्वारा दुख व्यक्त

लण्डन : बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमण्ड टुटुको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् । एक वक्तव्य

अफगानिस्तानमा महिलाहरुले एक्लै मध्यम र लामो दुरीको यात्रा गर्न नपाउने

एजेन्सी : तालिबानले अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाएको छ । महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने नियम तालीवान सरकारले लागू गरेको हो । एक उर्दी जारी

माओवादी महाधिवेशन : आज बन्दसत्र

काठमाडौं : काठमाडौंमा आइतबारबाट शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र शुरु हुँदै छ । बन्दसत्र उदघाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुने माओवादी केन्द्रले जानकारी दिएको छ । बन्दसत्रले राजनीतिक

राष्ट्रवादी सन्देश सहितको ‘काँडेतार’ चलचित्रको सुटिङ सकियो,

समर्पण भट्टराई , “सिमानामा काँडेतार अभियानका अभियन्ता नायक नवल खड्का तथा चर्चित गायिका सत्यकला राई द्वारा निर्माण गरिएको चलचित्र 'काँडेतार' मा राष्ट्रवादी नायक नवल खड्काको निर्देशन तथा निर्मात्रीमा बहुचर्चित गायिका सत्यकला राई रहेको छ।

नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलको साधारण सभामा नेकपा महासचिब बिप्लबको सम्बोधन, “संसदीय…

कम्युनिस्ट नेता माओत्सेतुङको १२९ औं जन्म जयन्तीको अबसर पारेर नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले वार्षिक साधारण सभा सम्पन्न गरेकोछ । कोरोनाको पांचौ लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलका नेतृत्व र लिस्वनस्थित नेपालीहरुको भौतिक