राष्ट्रियसभा सदस्य निर्वाचन : दुई हजार २५ मतदाता कायम

काठमाडौं : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयोगले जारी गरेको नामावली नै कायम

कोलोराडोमा डढेलोमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको आशंका

एजेन्सी : अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी कम्तिमा तीन जनाको मृत्यु भएको आशंका गरिएको छ । डढेलोमा परेर हराइरहेकाहरूको ज्यान गएको आशंका गरिएको हो । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरमा फैलिएको

सहमतिमै पदाधिकारी र सदस्य घोषणा गर्ने माओवादी केन्द्रको प्रयास

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेको छ भने निर्वाचन

माओवादीको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावली प्रकाशन

काठमाडौं : नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन

रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण

माओवादी केन्द्रको विधान पारित

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनले स्थायी कमिटी सदस्य देव गुरुङले पेस गरेका विधान पारित गरेको छ। विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबारको बन्दसत्रमा नेता गुरुङले जवाफ दिएसँगै हलले पार्टीको विधान पारित

महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्र देश : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै

सन् २०२२ मा कोरोना महामारीमाथि विश्वले विजय प्राप्त गर्ने डब्लुएचओको विश्वास

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्ने विश्वास प्रकट गरेको छ । नयाँ वर्षको अवसरमा सन्देश जारी गर्दै ‘डब्लुएचओ’का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले नयाँ वर्षमा

पुसभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिने लक्ष्य पूरा हुन कठिन

काठमाडौं : पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने सरकारको लक्ष्य पूरा नहुने भएको छ । दैनिक पाँच लाखदेखि छ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने देखिएको छ । दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु

अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा