नेपाल विद्युत प्राधिकरणको सामान नेपाल एयरलाइन्सले ढुवानी गर्ने सम्झौता
काठमाडौं : नेपाल वायु सेवा निगम र नेपाल विद्युत प्राधिकरणबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार प्राधिकरणको कार्गो र यात्रुलाई हवाई सेवा दिने जिम्मा निगमले पाएको छ ।
आगामी दिनमा प्राधिकरणका कर्मचारी तथा उनका परिवारले!-->!-->!-->!-->!-->…
संविधान संशोधनसहित १० बुँदे माग राखेर हृदयेश त्रिपाठीले लेखे प्रधानमन्त्रीलाई पत्र
काठमाडौं : प्रतिनिधि सभा सदस्य तथा जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।
सोमबार नेता त्रिपाठीले प्रधानमन्त्री देउवालाई सहमतिको साझा विषयको रुपमा पत्र लेखेका हुन्!-->!-->!-->…
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा : कसलाई कति सिट ?
काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुले सिट बाँडफाँड गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी!-->!-->!-->…
प्रदर्शन चर्किएपछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा
एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले पदबाट राजीनामा घोषणा गरेका छन् ।
सुडानमा सरकार विरोधी चर्कदै गएपछि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
केही हप्ता!-->!-->!-->!-->!-->…
माओवादीले आज अध्यक्षसहित पदाधिकारी छान्दै
काठमाडौं : नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्दै छ ।
बैठक दिउँसो तीन बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बोलाइएको छ ।
बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । केन्द्रीय!-->!-->!-->!-->!-->…
प्रचण्डले प्रस्ताव गरेका २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।!-->!-->!-->…
मल खरिदमा भ्रष्टाचार : एक अर्बको बिगोसहित १२ जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डिएपी मल खरिद गरेको अभियोगमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालतमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक, कर्मचारी र ठेकेदार गरी १२!-->!-->!-->…
धनुषामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा रबर गोली प्रहार
काठमाडौं : धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ गोदार चोकमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र जनमत कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा ७ जना!-->!-->!-->!-->!-->…
गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।
उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र!-->!-->!-->…
पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु
काठमाडौं : बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
!-->!-->!-->!-->!-->…