दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने, नेपालभर रुट परमिट खुला
काठमाडौं \ दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव…
घुँडामा चोटका कारण स्वर्ण पदक जित्न असहज भयो : एरिका गुरुङ
एशियाली सिनियर कराँते च्याम्पियनशिपमा नेपालका लागि ऐतहासिक पदक जितेकी एरिका गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन् ।
आज स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा…
पूर्वराष्ट्रपति भण्डारीलाई देशको भन्दा बढी एमालेको चिन्ता
काठमाडौँ \ ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडौँमा आयोजित एक…
राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री
न्युयोर्क (अमेरिका) \ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री…
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने
काठमाडौँ \ त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मङ्गलवार गोरखापत्र दैनिकमा एक सूचना…
१०० दिनमा कांग्रेस प्रतिनिधिले गर्ने मुख्य तीन काम
नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई मुख्य तीन वटा काम दिएर जिल्ला-जिल्लामा परिचालन गरेको छ। १०० दिने सांगठनिक अभियान चलाउने केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएको हो।
मुख्यसचिव…
दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ…
छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
लेखनाथ \ जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका…
काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ \ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहनुभएका सिंहले मन्त्रालय मातहतका…
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
हेटौँडा \ बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय…