स्थानीय निर्वाचन : शीर्ष नेताहरु कसले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं : शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले मतदान गर्दैछन् । मतदानका लागि नेताहरु गृह जिल्ला पुगेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले

स्थानीय चुनावका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

काठमाडौं : शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी

पर्यटनमन्त्री आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवाले डडेल्धुराको असिग्राम ‘ख’ बाट मतदान गर्ने

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग

श्रीलंकामा प्रदर्शन चर्केपछि देशैभर सुरक्षाकर्मी परिचालन, शान्ति–सुव्यवस्था पुनर्स्थापित गर्ने…

एजेन्सी : आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ । सुरक्षाकर्मीलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार दिइएको छ । प्रदर्शन चर्केपछि राष्ट्रका

स्थानीय निर्वाचन : भोट हाल्न काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दो

काठमाडौं : वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एक दिन मात्रै बाँँकी रहँदा काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दैछ । पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ५६ सवारी साधन उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले

विवाह मन्डपमा बिजुली जादा दुलही साटिए ,

विवाहको जग्गेमा बिजुली जादा दुलही साटिएको रमाइलो घटनाले लोड्सेडिङको मारमा परेकाहरुको बारेमा बहस र अध्यारोमा हुने गडबडी बारे साबधान बनाएको छ । तीन छोरीको विवाह एकै पटक गरिरहेका भारतको मध्यप्रदेशका रमेशलाल रेलोतको घरमा बैबाहिक रिवाज

निर्वाचन आयाेगले परिचय पत्र वितरण गर्दैं

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित

निर्वाचनको तयारी अन्तिम चरणमा

स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन

श्रीलंकामा हिंसात्मक झडप

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५०