अरुण चौथाे आयोजना भारतसँग सम्झौता गरिएकोमा भीम रावलको आपत्ति

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रिया बिना

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं : सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

काठमाडौं : सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साउन २२ गतेदेखि संसदमा छ । विधेयकलाई अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला

विदेशी संचिति रकम घट्दै जाँदा मुलुकको शोधान्तर घाटा आकासियो

काठमाडौं : विदेशी संचिति रकम घट्दै जाँदा मुलुकको शोधान्तर घाटा आकासिएको छ। विप्रेषण आप्रवाहमा निरन्तर गिरावट आउँदा पनि अध्ययन र भ्रमणको शीर्षकमा करिब ४४ अर्ब बाहिरिएको छ । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार विदेशमा अध्ययन खर्च

रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम संकट हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले रुस–युक्रेन युद्धका कारण आगामी महिनाहरुबाट विश्वमा खाद्यान्नको चरम संकट हुनसक्ने भन्दै चेतावनी दिएको छ । युद्धका कारण मूल्य बृद्धि र खाद्य संकट अझ बढ्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्

मतपरिणाम आउने क्रम जारी : कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं : स्थानीय चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म

मोना बेल्जियमले गर्‍यो राष्ट्रिय आबिस्कार केन्द्रलाई दुई हजार युरो सहयोग

प्रबासमा रहेका म्याग्देलीहरुको संस्था मोना बेल्जियमले राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक डा महाबिर पुनको युरोप भ्रमणको क्रममा उहालाई सम्मान गर्दै केन्द्रलाई दुई हजार युरोको चेक हस्तान्तरण गरेकोछ । एन्तवेरपेनमा मंगलवार सांझ एक

सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट शुरु भएको आर्थिक वर्ष २०७९-८० का लागि

प्रशिक्षक-खेलाडी विवाद : छानविन समितिले एन्फालाई बुझायो प्रतिवेदन

काठमाडौं : फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताईरीसँग असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीबीचको विवाद पहिचान गर्न गठन भएको छानविन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ । नेपाली सेनाका