धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी
काठमाडौं : धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गरे ।
राईले २०!-->!-->!-->!-->!-->…
स्थानीय निर्वाचन : हालसम्म ३३ हजार ६१५ जनप्रतिनिधि निर्वाचित
काठमाडौं : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन!-->!-->!-->…
बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र
काठमाडौं : कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय!-->!-->!-->…
अमेरिकी उपमन्त्री उज्रा जिया र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं : अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन् ।
नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि आइतबार बिहान!-->!-->!-->…
बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौं : सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।
एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।
!-->!-->!-->!-->!-->…
स्थानीय निर्वाचन : हालसम्म कुन पार्टीले कति पालिका जिते ?
काठमाडौं : स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।
!-->!-->!-->…
बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन
काठमाडौं : सौन्दर्य प्रतियोगिताका आयोजकबाटै बलात्कार भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
८ वर्षअगाडि भएको घटनाबारे पीडित युवतीले हालै मुख खोलेपछि यो विषयमा अनुसन्धानको माग गर्दै!-->!-->!-->…
युक्रेनको मारियोपोल पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी
एजेन्सी : रुसले युक्रेनको मारियोपोल सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारियोपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको उसले दाबी गरेको छ ।
लामो समयदेखि मारियोपोलमा रुसले!-->!-->!-->…
विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी
विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर!-->!-->!-->…
बेल्जियमको “नेपाली फुड फेस्टिबलमा” १५ देशका राजदूत सहभागि हुने,
नेपाली ब्यबसायी संघ बेल्जियमले आयोजना गरेको "नेपाली फुड फेस्टिबलमा" बेल्जियममा कार्यरत करिब १५ भन्दा बढि देशका राजदूतहरु सहभागि हुने भएकाछन । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीको निमन्त्रणामा दक्षिण!-->…