मौसम खराब हुँदा सम्पर्कविहीन विमान खोज्न कठिनाइ : प्राधिकरण

काठमाडौं : तारा एयरको नाइन एन–एइटी विमान पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ । फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं : पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । नाइन एनएईटी ट्विनअटर विमानको विहान नौ बजेर पचपन्न मिनेटमा राडारको सञ्चार सम्पर्क छुटेको हो । विमानमा १९ जना यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए

पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको रुसी सेनाको दाबी

एजेन्सी : रुसी सेनाले पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको दाबी गरेको छ । रुसी सेनाले डोनेस्क मिलिशिया र आफ्नो सेनाले लिमा शहर कब्जा गरेको जानकारी दिएको हो । सो शहरमा शुक्रबार रूसी आक्रमणको क्रममा ८ वर्षीया बालिकाको मृत्यु भएको

निर्वाचन लक्षित बजेट ल्याउने सरकारको तयारी

काठमाडौं : सरकारले यो बर्ष निर्वाचन लक्षित बजेट ल्याउने भएको छ । यही बर्ष गर्नुपर्ने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट ल्याउन लागिएको हो । सरकारले ज्येष्ठ नागरिक, कर्मचारी,

१५ औं गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं : १५ औं गणतन्त्र दिवस आइतबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं : सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले हरेक वर्ष

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको

अर्थतन्त्र संकटमा फस्याे, सरकारले उकास्‍ने जाेखिम बहन गर्नुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई संकटमा फस्दै गएको बताएका छन् । सरकारले तत्काल संकटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए

विश्वभर फैलिरहेको मंकीपक्सको जोखिम नेपालमा पनि, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंकीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ । विश्वमा मंकीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहेन आग्रह गरेको हो । नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित

८३४ कैदीले पाए सजाय माफी

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय माफ गरेकी छिन् । मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी