स्थानीय निर्वाचनमा मतमा पनि पहिलो भएको कांग्रेसको निष्कर्ष (प्रतिवेदनसहित)

काठमाडौं : नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

काठमाडौं : एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको

सांसदहरु भन्छन्- माध्यामिक तहको शिक्षालाई निःशुल्क गर्न नसके मन्त्रालय चाहिन्न

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले सरकारले माध्यामिक

अमेरिकी सैन्य जनरल चार्ल्स काठमाडौंमा

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन मध्याह्न नेपाल आइपुगेका छन् । नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । चारदिने

रुसले युक्रेनी बन्दरगाह बन्द गर्दा दशौं लाख मानिस भोकमरीको जोखिममा

एजेन्सी : रुसले युक्रेनका बन्दरगाह बन्द गराउँदा दशौँ लाख मानिसले भोकमरीका कारण ज्यान गुमाउन सक्ने इटालीले चेतावनी दिएको छ । ब्ल्याक सी तर्फका युक्रेनी बन्दरगाह रुसले बन्द गराउदा खाद्यान्न आपूर्ति रोकिएको हो । इटलीका विदेशमन्त्री

मध्य मर्स्याङ्दी आयोजनाबाट उत्पादित विद्युत पनि भारत निर्यात

काठमाडौं : नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । बुधबार रातिबाट मर्स्याङ्दीसहित पाँच वटा आयोजनाबाट ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात शुरु भएको नेपाल विद्युत

अमेरिकी सैनिक जनरल नेपाल आउँदै, प्रधानमन्त्री देउवा र सेनापति शर्मालाई भेट्ने कार्यक्रम

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले बिहीबारदेखि नेपाल भ्रमण गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आउन लागेका हुन् ।

फोहोरमा सधैं अवरोध : बन्चरेडाँडा पुगेका गाडी फोहोर नफाली फर्किए

काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न बुधबार पनि स्थानीयले अवरोध गरेका छन् । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिएको छ । केही

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : प्रदेश १ सरकारले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गर्दै सरकारले नीति तथा कार्यक्रम