मनसुन प्रतिकार्य कमान्ड टोली गठन
काठमाडौं : मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३औं बैठकले यस!-->!-->!-->…
अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई संसदीय समितिले बोलायो
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो!-->!-->!-->…
लोसपालाई प्रम देउवाको आश्वासन : बजेट पास भएपछि नागरिकता विधेयक पास हुन्छ
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा लोसपाका नेताहरुले नागरिकता विधयेक तत्काल पारित गर्न देउवासँग आग्रह गरेका!-->!-->!-->…
बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
काठमाडौं : प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।
संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री,!-->!-->!-->…
अमेरिकामा बन्दुक सुरक्षामा सम्भावित कानूनको एक ढाँचामा सहमति
एजेन्सी : अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ ।
लगातारका गोलीकाण्डहरूपश्चात् सिनेटले नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको हो ।
प्रस्ताविक कानुनमा २१!-->!-->!-->!-->!-->…
एमाले सचिवालय बैठकका एजेण्डा तय
कठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।
सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो ।
!-->!-->!-->!-->!-->…
नागरिकताको समस्या एक साताभित्र समाधान हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने बताएका छन् ।
नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले एक साताभित्र!-->!-->!-->…
एमालेद्वारा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न!-->!-->!-->…
डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युतको तार भूमिगत : मेयर बालेन शाह
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने आश्वासन दिएका छन् ।
महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्दै उनले सडक, विद्युत् र खानेपानीका!-->!-->!-->…
कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले!-->!-->!-->!-->!-->…