ओली प्रधानमन्त्री हुँदा एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं : नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना

नेपालले एसपीपी सम्झौता नगरेको प्रचण्डको दाबी, ओली नेतृत्वको सरकारले प्रक्रिया अघि बढाएको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । बिहीबार विहान पेरिसडाँडामा आयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको

एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं : नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बिहीबारबाट प्रशिक्षण दिँदैछ । एमालेले राष्ट्रिय सभागृह काठमाडौंमा दुई दिन प्रशिक्षण आयोजना गरेको हो । स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा बढी ब्याजदर कायम

एजेन्सी : अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च

प्रदेश १ ले ल्यायो ३९ अर्ब ८३ करोडको बजेट

काठमाडौं : प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक बजेट पेश गरेको छ । बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कुल ३९ अर्ब ८३ करोड ८३ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । उनले

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

काठमाडौं : कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट

एसपीपी सम्झौताको चौतर्फी आलोचना

काठमाडौं : स्टेट पार्टनरसिप प्रोग्राम अर्थात (एसपीपी) सम्झौता एमसीसीपछि सर्वाधिक विवादमा छ ।  सैन्य साझेदारीको रुपमा अघि सारिएको प्रस्ताव भएकाले सत्तापक्ष र प्रतिपक्षबाटै सरकारको आलोचना भइरहेको छ।  एमसीसीपछि संवाधिक विवादमा रहेको

गण्डकी सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

पोखरा : गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र

मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

जनकपुधाम : मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन्

आईसीसीले हटायो क्यानमाथिको सबै प्रतिबन्ध

काठमाडौं : विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई