मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । दाहाल…

कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज

काठमाडौँ \ नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा.सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात–आठ वर्षअघिको मुद्दा भएको र…

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौं \ जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने…

नक्कलि प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुईजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परे संगै नेपाली कांग्रेशका सांसद सुनिल शर्मा समेत गरि  ७ जना पुगेको छन । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् ।…

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं \ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको…

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं \ प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको…

अनेसास पर्थ च्याप्टरको अधिबेशन सम्पन्न, अध्यक्षमा रिजा प्रधान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको चौथो अधिवेशन एवं साहित्यकार एलबी क्षेत्री ज्युको एकल कविता बाचन अस्ट्रेलियाको पर्थ शहरमा सम्पन्न भएको छ। अधिबेशनले रिजा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ, शनिवार…

बेल्जियममा मनाइयो २९ सौ विश्व आदिबासी दिवस

नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले आज एक समारोहका बिच विश्व आदिबासी दिवस मनाएकोछ । २९सौ विश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रममा बेल्जियममा स्थापित बिभिन्न जातीय संस्थाले आ-आफ्नो सांस्कृतिक झांकी, न्रित्य सहित भेषभुषा प्रदर्शन…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री…

विद्युत प्राधिकरणको गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा

काठमाडौं \  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार…