संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता

काठमाडौं \  प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३…

सन्दीपविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

काठमाडौं \  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक…

सुन तस्करी प्रकरण : सीआईबीले माग्यो इन्टरपोलको सहयोग

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन…

युरोपका प्रगतिशिल संगठनहरुको नेपालको समाजवादी मोर्चाको अभियानमा एक्यबद्धता

नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक, सामाजिक अन्तरविरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनाको उद्द्यस्यले बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई युरोपका प्रगतिशिल संगठनहरुले…

कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन

काठमाडौँ \  केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । गत असारमा…

धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : सभापति देउवा

काठमाडौं \  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ। केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल…

महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको…

सुशासनका लागि विशेष अभियान चलाउछौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं \  उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री…

बागमतीमा र्‍याफ्टिङ

काठमाडौं \ बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी…

धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल

विराटनगर \  सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।…