भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत

काठमाडौ \  भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै नेपालको विद्युत् खरिदमा भारत अनुदार रहेको आशङ्कालाई चिरिएको विचार ऊर्जाविद्हरूको छ । गत जेठ १७ मा सम्पन्न…

आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा

आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र…

‘भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य’

दिल्ली - भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने,…

जन्मदिनको अवसरमा एनआरएनए कोषाध्यक्ष सुनिल शाहले गरे उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) बर्तमान कोषाध्यक्ष सुनिल शाहले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । एनसीसी अमेरिकाको पुर्व अध्यक्ष एबम बर्तमान आईसिसि कोषाध्यक्ष शाहले संघको आगामी कार्यकाल २०२३–२५ का…

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई…

फोहोर व्यवस्थापनका निम्ति सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको…

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट…

चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा विदा

हेटौंडा \ बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी…

प्रमोद खरेल बेल्जियम आउँदै, सेप्टेम्बर ११ तारिख गेन्टमा भब्य सांस्कृतिक कार्यक्रम हुने,

पर्बत समाज बेल्जियम र पुरी फाउन्डेसनले संयुक्त रुपमा नेपालका चर्चित गायक प्रमोद खरेलको सांगितिक साँझ आयोजना गर्ने भएकाछन । नेपालमा अनाथ बालबालिकालाई सहयोग गर्ने उद्यस्यले आयोजना गरिन लागेको सांगितिक कार्यक्रममा गायक खरेल संगै स्थानीय गायक…

कोशी प्रदेशमा लिइएको विश्वासको मतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं \ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले ‘हेर्दाहेर्दै’मा राखेको छ । सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस…