बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति

राष्ट्रियसभाले नागरिकता संशोधन विधेयक पारित गरेकोमा अध्यक्ष आचार्यले गरे स्वागत

काठमाडौं (जीएनएन) : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रियसभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्। बिहीबार बसेको राष्ट्रियसभाको

बाबुराम भट्टराईको नयाँ पार्टी ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिह्न आँखा

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी नामक दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले भट्टराई समूहको

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा 

काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ । महानगरबाट

निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता, एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ

सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि

जनार्दनमाथि छानविन गर्न बनेको संसदीय समितिमा मत बाझियो, प्रतिवेदन तयार गर्नै कठिन

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले शनिबार प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन समितिको बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्दैछ । बिहीबारको बैठकले प्रतिवेदनलाई

इराकको संसद भवनमा प्रदर्शनकारी प्रवेश

एजेन्सी : सयौं प्रदर्शनकारीहरू बगदादको उच्च सुरक्षा क्षेत्र तोडेर इराकको संसद भवनमा प्रवेश गरेका छन् । धर्मगुरु मुक्तादा अल-सद्रका समर्थकहरूले प्रधानमन्त्रीका लागि प्रतिद्वन्द्वी उम्मेदवारको मनोनयनको विरोध गरेका छन् । सदरको राजनीतिक